• शनिबार, १ कात्तिक २०८३
  • images

    कुमारी बैंकद्वारा उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

    कुमारी बैंकद्वारा उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

    बुधबार, साउन २० २०७८
    बुधबार, साउन २० २०७८
    कुमारी बैंकद्वारा उदयपुरको बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

    काठमाडौं। कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ। एक औपचारिक कार्यक्रमका बिच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो। बिगत ३ बर्षदेखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिनुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार