• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलद्धारा तीन वर्ष अघिदेखिका निर्णय सार्वजनिक 

    मेडिकल काउन्सिलद्धारा तीन वर्ष अघिदेखिका निर्णय सार्वजनिक 

    हेल्दीखबर
    बुधबार, फागुन १० २०७९
    हेल्दीखबर
    बुधबार, फागुन १० २०७९
    मेडिकल काउन्सिलद्धारा तीन वर्ष अघिदेखिका निर्णय सार्वजनिक 
    नेपाल मेडिकल काउन्सिल

    काठमाडौँ, १० फागुन । नेपाल मेडिकल काउन्सिलले तीन वर्ष भित्र बोर्ड बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ र सूचनाको हक सम्वन्धी नियमावली २०६५ मा भएको व्यवस्था बमोजिम निर्णय सार्वजनिक गरेको काउन्सिलले जनाएको छ ।
    हेरौँ निर्णयः
     
    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार