• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा पीजीको प्रवेश परीक्षा सुरु 

    चिकित्सा शिक्षा पीजीको प्रवेश परीक्षा सुरु 

    हेल्दीखबर
    शनिबार, पुस २ २०७९
    हेल्दीखबर
    शनिबार, पुस २ २०७९
    चिकित्सा शिक्षा पीजीको प्रवेश परीक्षा सुरु 

    काठमाडौँ, २ पुस । चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा आज (शनिबार) बाट सुरु भएको छ । 
    चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार शनिबार एमडी÷एमएस, एमडी आयुर्वेद, नर्सिङ, मिडवाइफरी र एनबीएमएस स्पेसियालिस्टको परीक्षा भएको छ । 

    परीक्षा विहान ११ बजेदेखि २ बजेसम्म भएको हो ।  बाँकी विषयका परीक्षा आईतबार र सोमबार हुनेछ । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार