• सोमबार, २ कात्तिक २०८३
  • images

    दुई जनामा कोरोना संक्रमण, १७ जना सक्रिय संक्रमित

    दुई जनामा कोरोना संक्रमण, १७ जना सक्रिय संक्रमित

    हेल्दीखबर
    मंगलबार, मंसिर २७ २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर २७ २०७९
    दुई जनामा कोरोना संक्रमण, १७ जना सक्रिय संक्रमित


    काठमाडौँ, २७ मंसिर । सोमबार देशभर २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार चौबिस घण्टामा थप १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
    आज थप १० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १७ रहेको छ । आज थप ३३ हजार ९३७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार