• सोमबार, १५ भदौ २०८३
  • images

    एक ४३२ संक्रमित निको भए 

    एक ४३२ संक्रमित निको भए 

    हेल्दीखबर
    शनिबार, असार २६ २०७८
    हेल्दीखबर
    शनिबार, असार २६ २०७८
    एक ४३२ संक्रमित निको भए 

     

    काठमाडौ,२६ असार । गत २४ घण्टामा देशभर एक हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ। 

    उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार