• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालका लागि स्वास्थ्यकर्मी आवस्यकता

    सरकारी अस्पतालका लागि स्वास्थ्यकर्मी आवस्यकता

    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर ९ २०७९
    सरकारी अस्पतालका लागि स्वास्थ्यकर्मी आवस्यकता


    काठमाडौँ, ९ कात्तिक । सरकारी अस्पतालमा स्वास्थ्यकर्मी माग भएको छ । 
    धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा स्वास्थ्यकर्मीहरु माग गरेको हो । 

    अस्तपालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गर्दै सूचना जारी गरेको छ । विभिन्न विधामा गरी ६ जना विशेषज्ञ डाक्टर माग गरिएको छ । यस्तै मेडिकल अधिकृत पनि माग भएको छ । 
    अस्पतालको सिटी क्याक्यान मेसिन सञ्चालनका लागि भन्दै २ जना रेडियोग्राफी अधिकृतको पनि माग गरेको छ । 

    images

     विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतका लागि १५ दिनभित्र र रेडियोग्राफी अधिकृतका लागि ७ दिनभित्र आवेदन दिन सूचित गरिएको छ । 
    हेरौँसूचनाःNo description available. No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार