• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नर्स,अनमी,सिएमए लगायतका पदमा स्वास्थ्यकर्मी आवस्यकता (सूचना सहित)

    नर्स,अनमी,सिएमए लगायतका पदमा स्वास्थ्यकर्मी आवस्यकता (सूचना सहित)

    हेल्दीखबर
    बुधबार, पुस २१ २०७८
    हेल्दीखबर
    बुधबार, पुस २१ २०७८
    नर्स,अनमी,सिएमए लगायतका पदमा स्वास्थ्यकर्मी आवस्यकता (सूचना सहित)

    काठमाडौ ।  हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले नर्स,सिएमए,अनमी लगायतका पदमा आवेदन मागेको छ । 
    अस्पतालले केही संख्यामा नर्स, अनमि तथा सिएमएका लागि दरखास्त आहन गरेको हो । 

    असिष्टेन्ट डाइटिसियनको लागि पनि दरखास्त माग गरेको छ । यस्तै केही नर्स आवस्यकता परेको हुनाले नर्सको लागि पनि छुट्टै आवेदन माग गरिएको छ । 
    अस्पतालले मेडिकल अफिसर तथा फिजियोथेरापिष्टको लागि पनि आवेदन माग गरेको छ । 
    अस्पतालले vacancy@nch.com.np मा आवेदन दिनका लागि भनेको छ । 
    हेरौंसूचनाःcancer job.jpgcancer job1.jpgcancer job2.jpg

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार