काठमाडौ । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरले नर्स र फर्मासिष्ट माग गरेको छ ।
सेन्टरले सूचना प्रकाशित गर्दै १२ जना नर्स र एकजना फार्मेसी सहायकका लागि आवेदन माग गरेको हो ।
सेन्टरले २१ दिन भित्र आवस्यक प्रमाणपत्रसहित दरखास्त दिन सकिने जनाएको छ ।
हेरौंसूचनाः