• बुधबार, २८ असोज २०८३
  • images

    स्वास्थ्य अवार्डका लागि आवेदन खुल्यो, मंसिर भित्र आवेदन दिन सकिने 

    स्वास्थ्य अवार्डका लागि आवेदन खुल्यो, मंसिर भित्र आवेदन दिन सकिने 

    हेल्दीखबर
    शुक्रबार, मंसिर २ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर २ २०७९
    स्वास्थ्य अवार्डका लागि आवेदन खुल्यो, मंसिर भित्र आवेदन दिन सकिने 

    काठमाडौं,२ मंसिर । निक साइमन्स अवार्ड'का लागि आवेदन खुलेको छ।  ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थामा बसेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई उक्त अवार्ड प्रदान गरिने छ।सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु, संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु, अन्य सामाजिक कार्यहरु र सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु सामाजिक स्वास्थ्य सेवाको टेवा पुऱ्याउन गरेको कार्यहरु आवेदनमा उल्लेख गर्नुपर्ने छ। 

    निक साइमन्स अवार्ड छनौटको लागि  मंसीर मसान्त भित्र आवेदन दिनुपर्नेछ। 
     आवेदनको ढाँचा हेर्नुस्:314859005_683014973184617_3305612011362177511_n.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार