• बुधबार, २८ असोज २०८३
  • images

    नर्स, डाक्टर सहित स्वास्थ्यका अन्य पदमा स्थायी हुने अवसर

    नर्स, डाक्टर सहित स्वास्थ्यका अन्य पदमा स्थायी हुने अवसर

    लोकसेवाले खुलायो विज्ञापन

    हेल्दीखबर
    बुधबार, कात्तिक ३० २०७९
    हेल्दीखबर
    बुधबार, कात्तिक ३० २०७९
    नर्स, डाक्टर सहित स्वास्थ्यका अन्य पदमा स्थायी हुने अवसर


    काठमाडौँ, ३० कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ विभिन्न पदका लागि विज्ञापन गरेको  छ । 
    आयोगले सातौँ र आठौँ तहको अधिकृतका लागि विभिन्न विज्ञापन गरेको हो । 

    आठौँ तहमा मेडिकल अधिकृत १५ जनाका लागि विज्ञापन गरिएको छ। 
    साथै बायोमेडिकल इञ्जिनियर, स्वास्थ्य, विविध, बायोमेडिकल इञ्जिनियरिङ्ग डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इञ्जिनियर पदका लागि पनि विज्ञापन गरिएको छ । 

    सोतौँ तहमा  नर्सिङ अधिकृत, मेडिकल ल्याव टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्नोलोजिष्टको माग गरिएको छ । 

    नर्सिङ अधिकृत अधिकृतको पदपूर्ति भने आन्तरिक प्रतिस्पर्धाबाट हुने आयोगले जनाएको छ । 

    मंसिर २० गतेसम्म आवेदन फाराम भर्न सकिने छ । दोब्बर दस्तुर तिरेर २१ गतेदेखि २७ गतेसम्म भर्न सकिने आयोगले जानकारी दिएको छ । 
    हेरौँसूचनाः

    प्रतिक्रिया दिनुहोस
    थप समाचार