• बुधबार, २८ असोज २०८३
  • images

    आँखा अस्पतालमा कर्मचारी आवस्यकता

    आँखा अस्पतालमा कर्मचारी आवस्यकता

    हेल्दीखबर
    मंगलबार, असोज २५ २०७९
    हेल्दीखबर
    मंगलबार, असोज २५ २०७९
    आँखा अस्पतालमा कर्मचारी आवस्यकता

    काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालको चस्मा पसलमा काम गर्नका लागि भन्दै  मासिक ज्यालादारीमा ३ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । 

    इच्छुकलाई यही असोज ३१ गतेसम्म आवेदन दिन आह्वान गरिएको छ । आवेदन दिइएकाबाट सर्ट लिस्टिङ गरी अन्तवार्ताका लागि बोलाउने र अन्तर्वार्ताबाट छनोट गर्ने अस्पतालले जानकारी दिएको छ । हेरौंसूचना:38b54dd53b54a2d5793ee39accfc678b.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार