• आइतबार, १ कात्तिक २०८३
  • images

    ५७७ संक्रमित थपिए, दुईजनाको मृत्यु 

    ५७७ संक्रमित थपिए, दुईजनाको मृत्यु 

    हेल्दीखबर
    शुक्रबार, साउन १३ २०७९
    हेल्दीखबर
    शुक्रबार, साउन १३ २०७९
    ५७७ संक्रमित थपिए, दुईजनाको मृत्यु 


    काठमाडौ । पछिल्लो २४ घण्टामा ५७७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४७४ पीसीआर र १ हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा २६९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ४ हजार ३५६ जना सक्रिय संक्रमित छन्।  

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार