काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले नर्स, डाक्टर सहित कर्मचारी माग गरेको छ । अस्पतालले ३ जना एमडी डाक्टर, २ जना स्टाफ नर्स र दुई अन्य कर्मचारी माग गरेको हो।
अस्पतालले करार नियुक्तिका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुकले साउन ४ गते दिउँसो ४ बजेसम्म दरदास्त दिन सक्ने अस्तपालले जनाएको छ । हेरौंसूचना: