• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालमा ३५ जना स्वास्थ्यकर्मी आवस्यकता

    सरकारी अस्पतालमा ३५ जना स्वास्थ्यकर्मी आवस्यकता

    २१ जना विशेषज्ञ डाक्टर माग  

    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    हेल्दीखबर
    शुक्रबार, असार १० २०७९
    सरकारी अस्पतालमा ३५ जना स्वास्थ्यकर्मी आवस्यकता

    काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा ३५ जना चिकित्सक माग गरेको छ । ती मध्य २१ जना विशेषज्ञ चिकित्सक माग भएको छ।।
    अस्पतालले बिहीबार सूचना जारी गर्दै आठौंदेखि नवौं तहसम्मका चिकित्सक माग गरेको हो ।
    अस्पतालका अनुसार इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
    हेरौंसूचना: 288673327_421361876552154_6204360107368163547_n.png

    प्रतिक्रिया दिनुहोस
    थप समाचार