• बिहीबार , ५ कात्तिक २०८३
  • images

    राष्ट्रिय क्षयरोग केन्द्रमा स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिन सकिने

    राष्ट्रिय क्षयरोग केन्द्रमा स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    हेल्दीखबर
    बिहीबार , असार ९ २०७९
    राष्ट्रिय क्षयरोग केन्द्रमा स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिन सकिने


    भक्तपुर ।  राष्ट्रिय क्षयरोग केन्द्रले स्वास्थ्यकर्मी माग गरेको छ । केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी स्वास्थ्यकर्मी माग गरेको हो । 

    केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटको माग गरेको हो । दुवै पदमा नियुक्त हुने कर्मचारीको काम गर्ने अवधि २०२३ डिसेम्बरसम्म रहने छ । 

    images

    योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र निवेदन दिनसक्ने केन्द्रले जनाएको छ ।
    हेरौंसूचनाः

    प्रतिक्रिया दिनुहोस
    थप समाचार