• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पताल र ट्रमा सेन्टरले शनिबार र आईतबार विदा दिने, तीनहजार बिरामी मर्कामा

    वीर अस्पताल र ट्रमा सेन्टरले शनिबार र आईतबार विदा दिने, तीनहजार बिरामी मर्कामा

    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ ६ २०७९
    वीर अस्पताल र ट्रमा सेन्टरले शनिबार र आईतबार विदा दिने, तीनहजार बिरामी मर्कामा


    काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आईतबार विदा दिने भएको छ । 
    वीर अस्पतालको यो निर्णय संगै वीरमा आउने बिरामी मर्कामा पर्ने भएका छन् । 
    वीरमा दैनिक दुईहजार ५०० र ट्रमा सेन्टरमा दैनिक पाँचसयभन्दा बढी बिरामी आउने गरेका छन् । 
    वीर अस्पतालले एक सूचना जारी गर्दै नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार आईतबार ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो ।
    अस्पतालले आकस्मिक सेवा बाहेकका अन्य सम्र्पूण सेवा बन्दा गर्ने सूचना जारी गरेको छ । 
    उपकुलपतिस्तरीय निर्णयले आईतबार विदा दिने निर्णय गरेको जनाइएको छ । नर्सि« कलेजमा समेत शनिबार र आईतबार विदा हुनेछ । 
    हेर्नुहोस् सूचनाःNo description available.

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार