• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्य क्षेत्रमा क्रियाशिल श्रेष्ठ र थापाको  काठमाडौं महानगरमा मेयर र उपमेयरमा उम्मेद्धारी

    स्वास्थ्य क्षेत्रमा क्रियाशिल श्रेष्ठ र थापाको  काठमाडौं महानगरमा मेयर र उपमेयरमा उम्मेद्धारी

    हेल्दीखबर
    मंगलबार, वैशाख १३ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख १३ २०७९
    स्वास्थ्य क्षेत्रमा क्रियाशिल श्रेष्ठ र थापाको  काठमाडौं महानगरमा मेयर र उपमेयरमा उम्मेद्धारी

     काठमाडौ । स्वास्थ्य क्षेत्रमा सक्रिय सुशिल थापा र रिंकु श्रेष्ठले काठमाडौ महानगरपालिकामा क्रमशः मेएर तथा उपमेएरमा उम्मेदवारी दर्ता गर्नुभएको छ । 
    उपमेहेरकी उम्मेदवार रिंकु श्रेष्ठले पनि यसअघि नेपाल भारत मैत्री अस्पताल, टेस्ला डाइग्नोस्टिक क्लिनिक,ह्याम्स अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्थ्यो । 
    यस्तै स्वास्थ्य क्षेत्रमा वर्षौदेखि सक्रिय थापाले काठमाडौं महानगरपालिकाको मेयर पदमा र स्वास्थ्य क्षेत्रमै सक्रिय रिंकु श्रेष्ठले उपमेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । 
    मेएर पदमा उम्मेदवारी दिनुभएका थापाले काठमाडौं महानगरमा स्वास्थ्य सुरक्षा, वातावरण,, संस्कृति तथा सम्पदा क्षेत्रलाई आफ्नो एजेण्डा बनाउनुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार