• आइतबार, १ कात्तिक २०८३
  • images

    अमेरिकामा भएको दुर्घटनामा एक नेपालीको निधन

    अमेरिकामा भएको दुर्घटनामा एक नेपालीको निधन

    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख ४ २०७९
    अमेरिकामा भएको दुर्घटनामा एक नेपालीको निधन

     काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा एक नेपालीको निधन भएको छ। निधन हुनेमा ३२ वर्षीय प्रज्वल विक्रम विष्ट हुनुहुन्छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो । चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ । प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् ।  उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार