• आइतबार, १ कात्तिक २०८३
  • images

    बच्चा जन्माउनका लागि अमेरिका पुगेकी अभिनेत्री रेखा थापालाई पुत्री लाभ

    बच्चा जन्माउनका लागि अमेरिका पुगेकी अभिनेत्री रेखा थापालाई पुत्री लाभ

    शुक्रबार, फागुन ११ २०८०
    शुक्रबार, फागुन ११ २०८०
    बच्चा जन्माउनका लागि अमेरिका पुगेकी अभिनेत्री रेखा थापालाई पुत्री लाभ

    काठमाडौं, ११ काठमाडौँ । बच्चा जन्माउनका लागि अमेरिका पुगेकी अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ ।  राप्रपा नेता समेत रहेकी थापाले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। 

    उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।

    images

    छोरी जन्माउन मात्रै अमेरिका गएको भन्दै उनकै पार्टीका नेताहरुले समेत उनको आलोचना गरेका थिए । 

    बच्चा जन्मिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले लेखेकी छिन्, ‘ुहेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनुको महान कारण छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार