• बिहीबार , ५ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालमा ३३ जना नर्स सहित १४० जना स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिनुपर्ने

    सरकारी अस्पतालमा ३३ जना नर्स सहित १४० जना स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिनुपर्ने

    हेल्दीखबर
    शुक्रबार, चैत ४ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत ४ २०७८
    सरकारी अस्पतालमा ३३ जना नर्स सहित १४० जना स्वास्थ्यकर्मी आवस्यकता, १५ दिन भित्र आवेदन दिनुपर्ने

     काठमाडौं । मधेस प्रदेशको रौतहत जिल्लास्थित गजेन्द्रनारायण स्मृति अस्पतालका लागि ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा सञ्चालित यस अस्पतालका लागि १४२ जना भन्दा बढी कर्मचारी माग गरिएको छ। 
    जसमा सबै भन्दा धेरै  नर्स ३३ जना माग गरिएको   छ । त्यसपछि एमबीबीएस डाक्टर १२ जना माग गरिएको छ । यसबाहेक विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सक, एमएसी नर्स, बीएसी नर्स, प्रयोगशाला प्राविधिक, डेन्टल लगायतका पदमा आवदेन माग गरिएको छ । यस्तै हेल्थ असिस्टेन्ट ,ल्याब ,फार्मेसी लगायत ३४ विधामा स्वास्थ्यकर्मी माग गरेको छ।
    एकाउन्टेन लगायत अन्य कर्मचारी पनि माग गरिएको छ । इच्छुकलाई १५ दिनभित्र आवदेन दिन प्रतिष्ठानले भनेको छ । 
    हेरौंसूचना:    9652332f7089611b8092a2b6a7f0518b.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार