• आइतबार, १ कात्तिक २०८३
  • images

     स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती प्रधानमन्त्रीको चिकित्सकमा  नियुक्त

     स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती प्रधानमन्त्रीको चिकित्सकमा  नियुक्त

    विशिष्ट श्रेणीको सेवा सुविधा

    हेल्दीखबर
    मंगलबार, फागुन ३ २०७८
    हेल्दीखबर
    मंगलबार, फागुन ३ २०७८
     स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती प्रधानमन्त्रीको चिकित्सकमा  नियुक्त

    काठमाडौं । प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त हुनुभएको छ ।

    गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित मन्त्रिपरिषद्को चिकित्सकमा नियुक्त गरेको हो ।नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधनमन्त्री तथा मन्त्रिपरिषद्को (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले स्टार अस्पतालका कार्यकारी निर्देशक रहेका डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित चिकित्सकमा  नियुक्ति दिएको हो ।हाल डा. रुपाखेती स्टार अस्पतालका कार्यकारी निर्देशक हुनुहुन्छ । dr-sail-niyukti (1).png

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार