• आइतबार, १४ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रालयमा सहसचिवको सरुवा,रेग्मी गइन्, भुजेल आए

    स्वास्थ्य मन्त्रालयमा सहसचिवको सरुवा,रेग्मी गइन्, भुजेल आए

    हेल्दीखबर
    शुक्रबार, पुस २ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस २ २०७८
    स्वास्थ्य मन्त्रालयमा सहसचिवको सरुवा,रेग्मी गइन्, भुजेल आए
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिव पदमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सरुवा भई सहसचिव मदन भुजेल आउनुभएको छ ।

    यसअघि स्वास्थ्य मन्त्रालय प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मी सरुवा भएर  राष्ट्रिय महिला आयोग पुग्नुभएको छ । 

    यस्तै स्वास्थ्यमा उपसचिव प्रेम महर्जन, भवनाथ खतिवडा र खिमा लङ्गा पनि सरुवा भएर आएका आउनुभएको छ भने शाखा अधिकृत अञ्जु पोखरेल, सौगात सम्बाहाम्फे पनि स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आउनुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार