• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    आज थप ६ लाख कोभिसिल्ड खोप आउँदै

    आज थप ६ लाख कोभिसिल्ड खोप आउँदै

    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    हेल्दीखबर
    बुधबार, मंसिर २२ २०७८
    आज थप ६ लाख कोभिसिल्ड खोप आउँदै

     काठमाडौं । आज कोभ्याक्स सुविधामा मार्फत थप ६ लाख मात्रा कोभिसिल्ड खोप आउँदै छ।
    यसअघि पनि कोभ्याक्स मार्फत नौ लाख ८५ हजार र सात लाख २५ हजार मात्रा कोभिसिल्ड खोप आइसकेको छ। ब्यबस्थापन महाशाखा आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले आज थप ६ लाख खोप आउन लागेको जानकारी दिनुभयो। कोभ्याक्स सुविधा मार्फत प्राप्त हुने ६० लाख खोप मध्य आज छ लाख खोप आउन लागेको हो।  
    नेपालमा मंगलबारसम्म १ करोड ९२लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको छ। हालसम्म कुल जनसंख्या मध्ये ३४ दशमलब ६ प्रतिशतले पहिलो र २८ दशमलब ९ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार