• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

     १० लाख मात्रा कोभिशिल्ड खोप आउँदै 

     १० लाख मात्रा कोभिशिल्ड खोप आउँदै 

    हेल्दीखबर
    सोमबार, असोज १८ २०७८
    हेल्दीखबर
    सोमबार, असोज १८ २०७८
     १० लाख मात्रा कोभिशिल्ड खोप आउँदै 


    काठमाडौं । भारतले नेपाललाई दिनुपर्ने बाँकी १० लाख डोज कोभिसिल्ड खोप तत्काल आउने भएको छ । 
     भारतको खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले नेपाललाई दिन बाँकी १० लाख डोज खोप तत्कल उलब्ध गराृउने बचन दिएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखा प्र दाहालले कोभिशिल्ड खोप दुईहप्ता भित्रै आउन लागेको जानकारी दिनुभयो । 
     उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ उहाँले भन्नुभयो ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ । ” सरकारले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेकोमा १० लाख डोज खोप यसअघि नै ल्याइसकेको छ भने बाँकी १० लाख आउन बाँकी रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार