• शनिबार, १ कात्तिक २०८३
  • images

    उच्च ज्वरोको कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

    उच्च ज्वरोको कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
    उच्च ज्वरोको कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना


    काठमाडौ । उच्च ज्वरोका कारण नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराई शुक्रबार दिउँसो वीर अस्पताल भर्ना हुनुभएको हो । उहाँका स्वकीय सचिव प्रेम गुरागाईँले  केही दिनदेखि उच्च ज्वरो आएपछि भट्टराई घरमै आराम गरिरहनुभएकोमा ज्वरो कम नभएपछि उहाँ आज दिउँसो वीर अस्पताल भर्ना हुनुभएको हो ।  चिकित्सकको सल्लाह अनुसार उहाँलाई एकसातासम्म  भेटघाट बन्द गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार