काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई सेवा बाट बर्खास्त गरेको छ। भ्रष्टाचार गरेको कसुरमा अधिकारीलाई सेवाबाट बर्खास्त गरिएको हो। भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य ठहरिने गरि उहाँलाई सेवा बाट बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उहाँलाई २०७१ चैत १२ गतेदेखि लागू हुने गरि सेवाबाट बर्खास्त गरिएको हो। हेरौंसूचना: