• आइतबार, १ कात्तिक २०८३
  • images

    भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

    भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

    बुधबार, चैत १८ २०८२
    बुधबार, चैत १८ २०८२
    भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

    काठमाडौं , १८ चैत । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ। 

    स्वास्थ्य मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै
    बगालेलाई  प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त गर्नुभएको हो। 

    images

    नियुक्ति पछि डा. बगालेले आफुले प्रमुख मेसुको पत्र पाइसकेको जानकारी दिनुभयो । बगाले यसअघि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव हुनुहुन्थ्यो ।

    हाल भरतपुर अस्पतालको निमित्त मेसुमा डा कृष्णप्रसाद पौडेल हुनुहुन्थ्यो । 

    भरतपुर अस्पतालको प्रमेसु एघारौँ तहको पद हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार