• सोमबार, १५ भदौ २०८३
  • images

    न्यूरो अस्पतालमा ३० जना नर्स माग

    न्यूरो अस्पतालमा ३० जना नर्स माग

    साउन १६ गतेसम्म आवेदन दिन सकिने

    मंगलबार, साउन १३ २०८२
    मंगलबार, साउन १३ २०८२
    न्यूरो अस्पतालमा ३० जना नर्स माग

    काठमाडौँ, १३ साउन ।  बाँसबारीस्थित न्यूरो अस्पतालले २० जना स्टाफ नर्स माग गरेको छ । 

    अस्पतालले एक सूचना जारी गर्दै २० जना नर्स माग गरेको हो । 

    इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएलरबिएससी उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।

    सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ। इच्छुकले आउदो साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
    हेरौँ सूचनाः

    1753791270986.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार