• शनिबार, १ कात्तिक २०८३
  • images

     विश्वकै सबैभन्दा प्रदूषित शहरमा काठमाडौं 

     विश्वकै सबैभन्दा प्रदूषित शहरमा काठमाडौं 

    सोमबार, चैत १८ २०८१
    सोमबार, चैत १८ २०८१
     विश्वकै सबैभन्दा प्रदूषित शहरमा काठमाडौं 

    काठमाडौं १८ चैत । काठमाडौं आज विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ । एअर क्वालिटि इन्डेक्स )एक्यूआइ) अनुसार, काठमाडौंको वायु प्रदूषण सूचक २३९ रहेको छ, जुन अस्वस्थकर मानिन्छ ।

    १५१ देखि ३०० को सूचक स्तरलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस सूचीमा भारतको दिल्ली दोस्रो, थाइल्याण्डको चियाङ्ग माइ तेस्रो, र बङ्गलादेशको ढाका चौथो स्थानमा रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार