• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने: स्वास्थ्य मन्त्री पौडेल

    स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने: स्वास्थ्य मन्त्री पौडेल

    सोमबार, माघ १४ २०८१
    सोमबार, माघ १४ २०८१
    स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने: स्वास्थ्य मन्त्री पौडेल

    काठमाडाैं, १४ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् ।
     सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    ‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    images

    बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार