• शनिबार, १ कात्तिक २०८३
  • images

    अर्थोपेडिक अस्पताललाई सरकारले दिने आर्थिक सहयोगको निरन्तरताका लागि पहल गर्छुः डा कोइराला

    अर्थोपेडिक अस्पताललाई सरकारले दिने आर्थिक सहयोगको निरन्तरताका लागि पहल गर्छुः डा कोइराला

    मंगलबार, असार २५ २०८१
    मंगलबार, असार २५ २०८१
    अर्थोपेडिक अस्पताललाई सरकारले दिने आर्थिक सहयोगको निरन्तरताका लागि पहल गर्छुः डा कोइराला

    काठमाडौं, २५ असार ।  नेपाली कांग्रेसका नेता डा कोइरालाले नेपाल अपाङ्ग संघ अन्तर्गत संचालित नेपाल अर्थोपेडिक अस्पताललाई संघीय सरकारले दिने आर्थिक र अन्य सहयोगको निरन्तरता दिन पहल गर्ने बताएका छन्।

    images

    उक्त अस्पतालको अवलोकन गर्दै डा कोइरालाले प्रदेश र स्थानीय सरकारले   अस्पतालमा निमुखा र गरिब जनतको गुणस्तरीय  हाडजोर्नी उपचारमा लगानी  बढाउनुपर्ने बताए।

    साथै उनले अत्याधिक बिरामीको चापलाई ध्यान राखी अस्पताललाई आधुनिकिकरण तथा अस्पतालको  जनशक्तिलाई उचित तालिम र अस्पतालमा स्नानातकोत्तर  पठनपाठनको लाग पहल गर्ने बताएको प्रजातन्त्रबादी चिकित्सक संघका माहासचिव डा संयुक्त आचार्यले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार