• आइतबार, २ कात्तिक २०८३
  • images

     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ

     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ

    हेल्दीखबर
    शुक्रबार, जेठ २६ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ २६ २०८०
     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ

    काठमाडौं, २६ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका एक ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ पर्नुभएको छ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत छैठौं तहका ल्याब टेक्निसियन लेखनाथ भट्टराईलाई पक्राउ गरेको हो।

    सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई शंखुमलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

    images

    उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार