• शुक्रबार, ३० असोज २०८३
  • images

    हर्केश विष्टको उपचार गर्न आर्थिक सहयोग

    हर्केश विष्टको उपचार गर्न आर्थिक सहयोग

    हेल्दीखबर
    आइतबार, वैशाख १० २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख १० २०८०
    हर्केश विष्टको उपचार गर्न आर्थिक  सहयोग

    धनगढी,१० वैशाख । डडेल्धुराका हर्केश विष्टको उपचारका लागि सहयोग जुटेकाे छ।

    जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का विष्टको उपचारको लागी आर्थिक सहयोग गरिएको बताइएको छ। 

    images

    धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मनकामना टोलबाट ३१ हजार सहयोग जुटेकाे हो। 

    नेपाल प्रहरीमा कार्यरत विष्ट असोज ७ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो।
    विष्टको काठमाडौँमा उपचार भइरहेको छ। उहाँको उपचारमा धेरै खर्च भइसकेको र अझै उपचार भइरहेकाले आर्थिक सहयोग गरिएको हो। 

    राष्ट्रिय बाणिज्य बैँकमा रहेको विष्टको श्रीमती निरुता कुँवरको खाता नम्बर ४०५०१०००२३१९४०१० मा  सहयोग गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार