• आइतबार, १४ भदौ २०८३
  • images

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

    बुधबार, साउन २० २०७८
    बुधबार, साउन २० २०७८
    पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल


    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा आज मिर्गौला प्रत्यारोपण सफल भएको उहाँको निजी सचिवालयले जनाएको छ । नेता खनाल केही समय अघि देखि अपोलोमा डा अखिल मिश्रको निगरानीमा उपचार गराईरहनुभएको थियो  । सोही अस्पतालका डा सन्दीप गुलेरियाको टिमले आज मिर्गौला प्रत्यारोपण गरेको हो । खनालले अझै केही दिन अस्पतालमै आराम गर्नै नेपाल फर्कने योजना रहेको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार