• बिहीबार , ५ कात्तिक २०८३
  • images

    छात्रवृत्तिमा अध्ययन पुरा गरेका विशेषज्ञ डाक्टरलाई अस्पतालमा खटाइयो (कुन डाक्टर कुन अस्पतालमा)

    छात्रवृत्तिमा अध्ययन पुरा गरेका विशेषज्ञ डाक्टरलाई अस्पतालमा खटाइयो (कुन डाक्टर कुन अस्पतालमा)

    हेल्दीखबर
    बिहीबार , कात्तिक ३ २०७९
    हेल्दीखबर
    बिहीबार , कात्तिक ३ २०७९
    छात्रवृत्तिमा अध्ययन पुरा गरेका विशेषज्ञ डाक्टरलाई अस्पतालमा खटाइयो (कुन डाक्टर कुन अस्पतालमा)
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

     

    काठमाडौं,३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा विषेशज्ञता हाँसिल गरेका ८७ जना डाक्टरलाई देशका विभिन्न अस्पतालमा खटाएको छ ।
      बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ती चिकित्सकहरुलाई विभिन्न अस्पतालमा खटाएको हो ।  छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधी २०७२अनुसार ती चिकित्सकहरुलाई विभिन्न अस्पतालहरुमा खटाएको हो । 
    हेरौं विभिन्न अस्पतालमा खटिएका चिकित्सकहरुः

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार