• शनिबार, १ कात्तिक २०८३
  • images

    लोकसेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौं तहमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने

    लोकसेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौं तहमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने

    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
    लोकसेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौं तहमा खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने

     काठमाडौँ, २६ असोज । लोक सेवा आयोगले स्वास्थ्यका नवौँ र एघारौँ तहमा रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने भएको छ। आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको हो । आयोगले आज सूचना प्रकाशित गर्दै रिक्त पदहरुमा योग्यता पुगेका व्यक्तिहरुले तोकिएको समयावधी भित्र दरखास्त दिन आव्हान गरेको हो ।

    हेरौंसूचना:health1-768x636.jpghealth-khulla11.jpghealth-2.jpgHealth-khulla9th-a.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार