• आइतबार, १४ भदौ २०८३
  • images

    गंगालालमा मात्र रोकिएको होईन मुटुको शल्यक्रिया, अरु देशमा पनि ‘अक्सिजेनेटर’ नभएर मुटुको  शल्यक्रिया रोकिएका छन्'  

    गंगालालमा मात्र रोकिएको होईन मुटुको शल्यक्रिया, अरु देशमा पनि ‘अक्सिजेनेटर’ नभएर मुटुको  शल्यक्रिया रोकिएका छन्'  

    हेल्दीखबर
    बुधबार, साउन ४ २०७९
    हेल्दीखबर
    बुधबार, साउन ४ २०७९
    गंगालालमा मात्र रोकिएको होईन मुटुको शल्यक्रिया, अरु देशमा पनि ‘अक्सिजेनेटर’ नभएर मुटुको  शल्यक्रिया रोकिएका छन्'  

    काठमाडौं । शहिद गंगालाल अस्पतालमा मात्रै होईन भारत,बङ्गलादेश लगायतका देशमा समेत मुटुको शल्यक्रिया रोकिएका छन् । टाइम्स अफ ईन्डियाका अनुसार भारतमा पनि ‘अक्सिजेनेटर’ नभएको कारण शल्यक्रिया रोकिन पुगेको छ। राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले  ‘अक्सिजेनेटर’को  अभावमा मुटुको शल्यक्रिया सेवा रोकिएको जानकारी दिनुभयो। उहाँले गंगालाल अस्पतालमा मात्रै नभएर नेपालका अन्य अस्पतालमा समेत  शल्यक्रियाका लागि आवस्यक  ‘अक्सिजेनेटर’ ब्यबस्था हुन नसक्दा शल्यक्रिया सेवा बन्द हुन पुगेको बताउनुभयो । सामान मगाएको छ तर ल्याउनेले नल्याइदे पछि कसरी शल्यक्रिया गर्न सकिन्छ डा. अधिकारीले भन्नुभयो,"सामान आएपछि सहज रुपमा शल्यक्रिया हुन्छ।" 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार