• आइतबार, २ कात्तिक २०८३
  • images

    दुई बालकलाई हैजा देखियो, काठमाडौंमा १९ जनालाई हैजा पुष्टि  

    दुई बालकलाई हैजा देखियो, काठमाडौंमा १९ जनालाई हैजा पुष्टि  

    हेल्दीखबर
    मंगलबार, असार २१ २०७९
    हेल्दीखबर
    मंगलबार, असार २१ २०७९
    दुई बालकलाई हैजा देखियो, काठमाडौंमा १९ जनालाई हैजा पुष्टि  

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका निबासी दुई बालकमा हैजा पुष्टि भएको छ। यो सहित काठमाडौंमा हैजा पुष्टि हुनेको संख्या  १९ पुगेको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ वर्षीय र ६ वर्षका बालकमा हैजा देखिएको हो । हैजा देखिएका बालकलाई स्थानीय अस्पालमा उपचार गरी डिस्चार्ज गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार