• आइतबार, १४ भदौ २०८३
  • images

    डाक्टर कुट्ने प्रहरी जवान निलम्बनमा

    डाक्टर कुट्ने प्रहरी जवान निलम्बनमा

    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    डाक्टर कुट्ने प्रहरी जवान निलम्बनमा


    ललितपुर । ड्युटी सकेर पैदल हिड्दै घर जान लागेका डाक्टरलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ । 
    ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई निलम्बन गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले चिकित्सकले ट्राफिक प्रहरीले कुटपिट ग¥यो भन्दै निवेदन दिएको भन्दै निवेदन आइसकेपछि निलम्बन गरेर अनुसन्धान गरिएको बताउनुभयो । 

    आइतबार आरोग्य प्रतिष्ठानमा ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उहाँले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिनुभएको थियो। । निवेदनमा आक्रमण गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापालाई आवश्यक कारबाही गर्न र घाइतेलाई सुरक्षासहित उपचार खर्च दिलाउन माग गरिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार