• बुधबार, ४ कात्तिक २०८३
  • images

    नेपाली नर्स बेलायत पठाउने निश्चित, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति

    नेपाली नर्स बेलायत पठाउने निश्चित, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति

    हेल्दीखबर
    शुक्रबार, असार ३ २०७९
    हेल्दीखबर
    शुक्रबार, असार ३ २०७९
    नेपाली नर्स बेलायत पठाउने निश्चित, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति

    काठमाडौं ।  नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । नेपाली नर्स बेलायत पठाउनका लागि गरिने सम्झौताका लागि  प्रक्रिया अघि बढाउनका  मंगलबारको मन्त्रिपरिषद्ले सम्झौता गर्नलाई स्वीकृति दिएको हो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता नेपाल सरकार र बेलायत सरकारबीच हुने जानकारी दिदै कुनै निजी कम्पनीको मध्यस्थताबिना नै नर्स बेलायत पठाउने गरी सम्झौताको मस्यौदा तयार पारिएको बताउनुभयो ।  
    श्रम तथा रोगजार मन्त्रालयका अनुसार हाललाई  १० हजार नर्स बेलायत पठाउने तयारी भएको छ।  बेलायत रोजगारीमा जाने नर्सले मासिक ४ लाख नेपाली रुपैयाँ तलब पाउने गरी सम्झौता हुन लागेको हो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार