• सोमबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यकर्मी आचार्य गाउँपालिकाको अध्यक्ष पदमा विजयी

    स्वास्थ्यकर्मी आचार्य गाउँपालिकाको अध्यक्ष पदमा विजयी

    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    स्वास्थ्यकर्मी आचार्य गाउँपालिकाको अध्यक्ष पदमा विजयी


     काठमाडौं । स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ । 
     स्वास्थ्य सेवाबाट राजीनामा दिएर आचार्य स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।  आचार्य सोही गाउँपालिकाका स्वास्थ्य संयोजकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उनी नेपाल स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ । आचार्य नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा विजयी हुनुभएको हो । विजयी  आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गर्नुभएको हो । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार