• आइतबार, १४ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको  परीक्षा माघ २१ र २२ गते हुने

    मेडिकल काउन्सिलको  परीक्षा माघ २१ र २२ गते हुने

    हेल्दीखबर
    बिहीबार , माघ ६ २०७८
    हेल्दीखबर
    बिहीबार , माघ ६ २०७८
    मेडिकल काउन्सिलको  परीक्षा माघ २१ र २२ गते हुने
    नेपाल मेडिकल काउन्सिल


    काठमाडौ । नेपाल मेडिकल काउन्सिलले  विशेष परीक्षा माघ २१ र २२ गते हुने भएको छ। काउन्सिलले  सूचना निकाल्दै परीक्षा मितिका विषयमा जानकारी दिएको हो। यसअघि स्थगित गरेको परीक्षा हुन लागेको हो । यसअघि काउन्सिलले देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको जनाएको थियो। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित गरेको थियो। काउन्सिल कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण  संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित भएको काउन्सिलले जनाएको थियो। सोही स्थगित परीक्षा काउन्सिलले २१ र २२ गते गर्ने निर्णय गरेको हो।notice-2121.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार