• बिहीबार , ५ कात्तिक २०८३
  • images

     शहिद गंगालाल राष्ट्रिय केन्द्रमा नर्स आवश्यक, माघ १० सम्म आवेदन दिइसक्नुपर्ने

     शहिद गंगालाल राष्ट्रिय केन्द्रमा नर्स आवश्यक, माघ १० सम्म आवेदन दिइसक्नुपर्ने

    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
    हेल्दीखबर
    मंगलबार, माघ ४ २०७८
     शहिद गंगालाल राष्ट्रिय केन्द्रमा नर्स आवश्यक,  माघ १० सम्म आवेदन दिइसक्नुपर्ने

      काठमाडौं । सहिद  गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले नर्सिङ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। केन्द्रले करारमा नर्स आवश्यकता परेकोले दरखास्त माग गरेको हो । केन्द्रले करार सेवामा दुई जनाको लागि दरखास्त आह्वान गरेको हो। प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण नर्सले १० माघ सम्म दरखास्त दिन सक्नेछन् । अस्पतालले करार सेवाको लागि परिक्षा लिखित र अन्तर्वार्ता दुवै हुने जनाएको छ।     1642521360043.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार