• बिहीबार , २९ असोज २०८३
  • images
    images

     नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी र उपाध्यक्षमा शारदा अर्याल नियुक्त

     नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी र उपाध्यक्षमा शारदा अर्याल नियुक्त

    सदस्यमा तुईतुई ,पहाडी र सिलवाल

    हेल्दीखबर
    शुक्रबार, पुस २३ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस २३ २०७८
     नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी र उपाध्यक्षमा शारदा अर्याल नियुक्त

    काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी नियुक्त हुनुभएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 
    बैठकले उपाध्यक्षमा शारदा अर्याललाई नियुक्त गरेको छ। यस्तै  सदस्यहरुमा राधा सिलवाल, रोशनी तुईतुई र रमा पहाडीलाई नियुक्त गर्ने निर्णय  गरेको छ। 
    केसी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्लुक अफ नर्सिङकी डिन हुनुहुन्छ । उपाध्यक्ष अर्याल वीर अस्पताल, तुईतुई वीर अस्पताल नर्सिङ क्याम्पसमा र पहाडी विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुनुहो।  केसीलाई नर्सिङ काउन्सिलको अध्यक्ष बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयको लामो समयदेखिको हो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार