• शुक्रबार, ३० असोज २०८३
  • images

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

    हेल्दीखबर
    मंगलबार, मंसिर २८ २०७८
    हेल्दीखबर
    मंगलबार, मंसिर २८ २०७८
    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

    काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
    उहाँले मंगलबार सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । 

    आफुलाई सामान्य लक्षण देखिएको भन्दै उनले विगत ४÷५ दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गर्नुभएको छ । 

    images

    264743554_444562987200933_5977847010563862064_n.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार