• शनिबार, १ कात्तिक २०८३
  • images

    स्वास्थ्यमा समस्या देखिएपछि सहरी विकासमन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना

    स्वास्थ्यमा समस्या देखिएपछि सहरी विकासमन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना

    हेल्दीखबर
    बिहीबार , कात्तिक ११ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ११ २०७८
    स्वास्थ्यमा समस्या देखिएपछि सहरी विकासमन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना

    काठमाडौं ।  सहरी विकासमन्त्री रामकुमारी झाक्री स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएकी छन्।
    ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए। 

    उनका अनुसार मन्त्री झाक्री तीन दिन अस्पतालमा नै चिकित्सकको निगरानीमाा बस्नुपर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार