काठमाडौ । नर्स सहित अन्य सात जना स्वास्थ्यकर्मीलाई सरकारी सेवामा रोजगारीको अवसर आएको छ ।
गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाले नर्स सहित अन्य स्वास्थ्यकर्मी माग गरेको छ। धुर्कोट गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नर्स सहित ७ जना स्वास्थ्यकर्मी माग गरेको हो।
माग गरेका स्वास्थ्यकर्मीमा स्टाफ नर्स १ रेडियोग्राफर १ अहेब १ अनमी चौथो तह २ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा १ जना माग गरेको छ । विज्ञापन खुलाइएको १५ भित्र आवेदन दिनुपर्नेछ।
हेरौं सूचनाः
