• सोमबार, २ कात्तिक २०८३
  • images

    ८२ हजार ९२४ जनाले भेरोसेल खोप लगाए,पाँच लाखलाई लगाउने योजना

    ८२ हजार ९२४ जनाले भेरोसेल खोप लगाए,पाँच लाखलाई लगाउने योजना

    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    ८२ हजार ९२४ जनाले भेरोसेल खोप लगाए,पाँच लाखलाई लगाउने योजना

    काठमाडौं,२२ असार  । कोरोना भाइरस  विरुद्धको भेरोसेलको दोस्रो मात्राको पहिलो दिन ८२ हजार ९२४ जनाले खोप लगाएका छन् । देशभरका ७७ जिल्ला मध्ये ४७ जिल्लामा ८२ हजार ९२४ जनाले खोप लगाएका हुन् ।   परिवार कल्याण महाशाखा  खोप शाखा प्रमुख डा. झलक गौतमले मंगलबार८२ हजार ९२४ जनाले खोप लगाएको जानकारी दिनुभयो।
    सबै भन्दा बढी टेकु अस्पतालमा ४ हजार बढीले खोप लगाएका छन्  । 
    गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई पुन दोस्रो खोप दिन थालिएको हो । सरकारले यस पटक  पाँच  लाख व्यक्तिलाई दोस्रो डोज खोप दिने योजना छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार