• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया भोलिबाट सुरु गर्ने

    चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया भोलिबाट सुरु गर्ने

    सोमबार, भदौ १४ २०७८
    सोमबार, भदौ १४ २०७८
    चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया भोलिबाट सुरु गर्ने

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भोलीदेखि म्याचिङ सुरु गर्ने भएको छ।
    प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली शुरु गर्न लागेको हो। आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि शुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ। म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार