काठमाडौं, १७ मंसिर । चितवनस्थित भरतपुर अस्पतालको ओपिडी र ओटी सेवा भोलि दिउँसो १ बजेसम्म मात्र सञ्चालन हुने भएको छ।
उधौली पर्वको सार्वजनिक बिदा भएकाले भोलि दिउँसो १ बजेसम्म मात्र अस्पतालको ओपिडी र ओटी सेवा सञ्चालन हुने भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख छ ।
आकस्मिक र अन्तरङ्ग सेवा २४ सै घण्टा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ।
हेरौँ सूचनाः
